Duration 28:47

फिल्टर ,किस्ती ,आदि छोपन् को लागी रुमाल बनाउने सजिलो तरिका | How to make tablecloth | latest design |

2 079 watched
0
62
Published 2 Jul 2020

फिल्टर ,किस्ती, टेबल ,आदि छोपन् को लागी रुमाल बनाउने एकदमै सजिलो तरिका । आकर्षण बुट्टा rumal Butta|Tablecloth |रुमल Bunai Design | नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater बुन्ने र बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला । रुमाल बनाउने तरिका part 1 /watch/87Yz0w378fw7z रुमाल बनाउने तरिका part 2: /watch/gAvl4cSIzstIl रुमाल बनाउने तरिका /watch/87Yz0w378fw7z फुल बनाउने तरिका /watch/Isu1wZXL6M7L1 flower design from loom /watch/kHAIr3CDr7LDI

Category

Show more

Comments - 15