Duration 3:37:41

नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन | CPN UML | Chitwan | AP1HD

220 261 watched
0
4.1 K
Published 26 Nov 2021

एमालेको दशौं महाधिवेशन आजदेखि ➢अधिकांश एमाले नेता कार्यकर्ता चितवनमा, नारायणी किनारमा उद्घाटनको तयारी ➢प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै प्रधानमन्त्रीलाई बारको ज्ञापन पत्र, ➢प्रधानमन्त्री कानुन व्यवसायीसँग परामर्शमा ➢महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने ➢उद्घाटनमा पाँच लाखको सहभागीता रहने एमालेको दाबी ➢महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र एक सय ३ जना परिवेक्षक सहभागी ➢उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन ➢२२ सय सुरक्षाकर्मी र दुई एआइजी फिल्डमा ➢१० बजेदेखि साँझ ५ बजेसम्म नारायणी पुलमा अत्यावश्यक बाहेकका अन्य सवारी निषेध ➢उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ➢भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथिको उपस्थिती ➢बन्दसत्र भोली बिहान साढे ८ बजेदेखि सौराहाको होटल सेभेन स्टारमा ➢बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने ➢बन्दसत्रस्थलमा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहितको उद्धार टोली तयारी अवस्थामा रहने Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision/ ►TikTok: https://tiktok.com/@ ap1hd_tv ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #Mahadibeshan #UML #Chitwan #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 156