Duration 2:34

धनगढीमा विद्युतीय रिक्साको दर्ता बन्द, व्यवसायी आक्रोशित - NEWS24 TV

523 watched
0
14
Published 28 Dec 2021

कैलालीको धनगढीमा इ–रिक्साको चाप अत्यधिक बढेको भन्दै उप महानगरपालिकाले नयाँ इ–रिक्सा दर्तामा रोक लगाएको छ । योसँगै अब नयाँ विद्युतिय रिक्सा दर्ता गर्न पाइने छैन । व्यवसायीको विरोधकै बिच स्थानीय सरकारको यस निर्णयलाई प्रदेश सरकारले पनि स्वीकृति दिएको छ । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 1