Duration 27:2

AP NEWS TIME | फागुन ६ साँझ ५ बजे | AP1HD

3 080 watched
0
55
Published 18 Feb 2021

Presenter: Smita Khatiwada आजको मुख्य समाचार:- १. अवहेलना मुद्धामा सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको लिखित जवाफ, मुद्धा हालेर न्यायालय र कार्यकारीको समय बर्वाद गर्न खोजिएको आरोप । ओलीको जवाफ ३. संसद विघटनको मुद्धामा आजपनि एमिकस क्युरीको राय, वरिष्ठ अधिवक्ता शाक्यले भने- पार्टी झगडाको सिकार संसद्लाई बनाउन पाइँदैन । विज्ञ अधिवक्ताका कुरा ३. पेट्रोलियमको मूल्य बढाइएको विरोधमा नेकपा भातृ संगठन अनेरास्ववियूको विरोध, नविसंघले गर्‍यो खोपमा विद्यार्थीलाई प्राथमिकता दिन माग । विद्यार्थीको विरोध ४. भारतमा किसान आन्दोलन फेरि चर्किने संकेत, आज देशव्यापीरुपमा रेल रोको आन्दोलन अन्तर्गत ४ घण्टा रेलसेवा अवरुद्ध । 'रेल रोको' आन्दोलन र, ५. आइपिएलको अक्सनमा म्याक्सवेलले बैंगलोरबाट पाए सवा १४ कोरोडको मूल्य, मोरीसलाई राजस्थानको सवा १६ करोड, सन्दीपको निर्णय बाँकी । आइपीएल अक्सन Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #PmOli #BhagirathiRapeCase #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 0