Duration 17:9

मार्कसिटलाई लेजरसंग जोड्नुस् | Mark Ledger To Mark Sheet | Part - 2 | Fully Automatic | Nepali Book

15 958 watched
0
271
Published 21 May 2021

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : मार्कसिटलाई लेजरसंग जोड्नुहोस् | Mark Ledger To Mark Sheet | Fully Automatic | Part - 2 | Nepali Book Create Automatic Mark Ledger To Mark Sheet | How To Make Mark Ledger मार्कलेजर+मार्कसिट निर्माण भिडियो, भाग-२ how to create mark ledger + mark sheet, part - 2 यस भिडियोमा Ms Excel को प्रयोग मार्फत Mark Ledger र Mark Sheet लाई कसरी Automatic बनाउने भन्ने तरीका बताइएको छ । विद्यालयस्तरमा अत्यावश्यक रहेको मार्कसिट हरेक शिक्षकले बनाउन जान्नु आवश्यक छ । यदि यहाँ बताइएको विधिद्वारा तपाईंले mark sheet र maark ledger बनाउनु भयो भने तपाइले धेरै ठुलो राहत महसुस गर्न सक्नुहुनेछ । यो भिडियोले excel मा तपाईंको दक्षतालाई थप उचाइमा पुर्याइदिनेछ । यो भिडियो शिक्षक, विद्यार्थीका लागि त उपयोगी छ नै त्यसबाहेक Excel मा रुचि लिने जोकोहीका लागि पनि निकै उपयोगी छ । यो भिडियो हेरिसकेपछी तपाईंले Ms Excel मा automatic Mark-Sheet बनाउन सक्नुहुनेछ । Ms Excel मा mark ledger, mark sheet लगायतका फाइलहरु निर्माण गरी नतिजा विश्लेषणमा झन्झट बेहोरिरहनु भएका साथै excel मा automatic फाइल बनाउन खोजीरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । भिडियोमा प्रयोग गरिएको Vlookup Formula : =IFERROR(VLOOKUP($D$10,Table1,3,0),"Not Found") यो भिडियोको Part - 1 भिडियो लिङ्क : /watch/gJS9TzvcCUFc9 भिडियोमा चर्चा गरिएका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु : Rank Formula Video lInk : /watch/k7KKN9L4PAW4K IF Formula Video link : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video link : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video link : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video link : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel Video : /watch/oXY70K24oxj47 How To Make Form (माग फाराम) In Ms Excel /watch/suT0vLaMnKWM0 ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #Mark_Ledger_To_Mark_Sheet #InMsExcel

Category

Show more

Comments - 59