Duration 8:50

News आज कार्तिक ७ गतेका मुख्य खबर | दुर्घटनामा परी १७ घाईते, संघियता उल्टाउन खोजेको प्रचण्डको आरोप |

36 watched
0
4
Published 24 Oct 2021

News 🔴 आज कार्तिक ७ गतेका मुख्य खबर |दुर्घटनामा परी १७ घाईते, संघियता उल्टाउन खोजेको प्रचण्डको आरोप| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar /watch/8WNTemdRLSnRT /watch/URskgZog4tegk /watch/g7NuaXTpHHxpu /watch/gfQxSP-Eh5gEx /watch/sMy2SGbXZidX2 /watch/YD02oNoiwaZi2 आज काक्तिक ८ गतेका मुख्य खबर तथा समाचारहरु १) डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाईते, घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर । २) आफूलाई अपराधी सावित गरेर संघियता उल्टाउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप । ३) पत्रकार ऋिषी धमलाले मनाएका ४६ औँ जन्मदिन, धादिङमा सुविधासपन्न अस्पताल निर्माण गर्ने गरे घोषणा । ४) बैशाख यतामात्र विपदजन्य घटनामा परी ३५३ जनाको मुत्यु, र ८० जना वेपत्ता । ५) पोखरामा चोरीको सामानसहित एक युवक पक्राउ, थप अनुसन्धान जारी । ६) एमालेको महासचिवमा शंकर पोखरेल बने मुख्य दाबेदार, अध्यक्ष ओलीको समेत पोखरेललाई साथ । ७) १० बुँदे सहमति भन्ने साथीहरुको एमालेमा हरिविजोग भएको नेकपा एकिकृत समाजबादीका अध्यक्ष नेपालको टिप्पणी । ८) आज र भोली बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईदै । ९) १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई लगाउन मिल्न फाईजर खोप भोली नेपाल आईपुग्ने । र १०) उदयपुरमा बोलेरो दुर्घटना, दुघटनामा परी ८ जना घाईते । | S A B A I K O C H A S O | | S A B A I K O C H A S O K H A B A R | | L I K E S H A R E S U B S C R I B E A N D C O M M E N T | यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । निम्न उल्लेखित कुराहरू जान्नको लागि हाम्रो च्यानल SUBSCRIBE गर्न अनुरोध गर्दछौ । (We request to SUBSCRIBE our channel for following reasons: Learn photo editing on mobile. Learn video editing on mobile. Learn Cartoon video editing on mobile. Learn intro, out tro editing on mobile. Learn tik tok video editing. Nepali comedy videos. Nepali cartoon videos. Nepali cartoon animation. National International and local news, information, notice, Different Nepali cultures. Watch the Nature of Nepal. Nepali politics. News editing. 3D logo editing. You tube related all videos. हाम्रो यस च्यानल Subscribe गर्दा Subscriber हरूलाई निम्न फाइदाहरू पुग्ने अपेक्षा गरेका छौ ।(Benefits to all our subscriber) १) सत्य तथ्य समाचार प्राप्त गर्न सकिन्छ । २) मोबाइलको प्रयोगबाट सम्पूर्ण फोटो ईडिटिङ र भिडियो ईडिटिङ गर्न सक्नुहुनेछ । ३) समाचार तथा कार्टुन भिडियोहरू बनाउन सकिने। ४) आफ्नो क्षमता बुझेर You Tube बाट कमाई गर्न सक्नुहुनेछ। ५) विभिन्न खालको फोटो, भिडियो तथा लोगो, भिजिटिङ कार्डहरू मोबाइलबाटै बनाउन सक्नुहुनेछ । ६) विभिन्न खालको जानकारी तथा सूचना प्राप्त गर्न सक्नुहुनेछ। ७) यु ट्युबसँग सम्बन्धित सम्पूर्ण खालको भिडियोहरू पाउन सक्नुहुनेछ । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 1