Duration 4:53

Permanently Delete Data | रिकभर गर्नै नसकिने गरी फाइल डिलिट गर्नुहोस्

1 763 watched
0
93
Published 29 Apr 2020

यसभन्दा अगाडि फाइल रिकभर गर्ने भिडियो बनाएपछि मलाई केही प्रश्नहरु आयो ? जस्तै - सबै फाइल मेटाएर सेकेण्ड ह्याण्डमा बेचेको ल्यापटपबाट के अरुले फेरि डाटा रिकभर गर्न सक्छन् ? के कार्यालयमा आफूले चलाउने कम्प्युटर जागिर छोडेपछि सबै फाइल मेटाएर निस्कँदा अरुले आफ्ना सबै डाटा रिकभर गर्न सक्छन् ? के फर्म्याट गरिसकेको कम्प्युटरबाट पनि डाटा रिकभर हुन सक्छ ? यी सबै प्रश्नको एउटै उत्तर छ - रिकभर हुन सक्छ । यसबाट तपाईंका गोप्य डकुमेन्ट, गोप्य फोटो तथा भिडियोहरु समेत अरुले रिकभर गरेर हेर्न सक्ने डर अत्यधिक हुन्छ । त्यसैले आज तपाईंलाई रिकभर गर्नै नमिल्ने गरी आफ्ना डाटाहरु कसरी मेटाउने यसबारे बताउनेछु । भिडियो अन्त्यसम्म हेरेर सब्स्क्राइब गर्न बाँकी छ भने कृपया सब्स्क्राइब गरिदिनुहोला । र यो भिडियो कस्तो लाग्यो कृपया लाइक तथा कमेन्ट गरेर प्रतिक्रिया जनाइदिनुहोला । www.facebook.com/techtalkwithprabhat email: techtalkwithprabhat@gmail.com #TechTalkWithPrabhat

Category

Show more

Comments - 14