धेरै सेयर गर्न अनुरोध गर्दै डाक्टरले भने भ्याक्सिन चाडो ल्याउ, जनता बचाऊ
डा. सूर्य पराजुलीले महावीर पुनलाई नेतृत्व दिएर कोरोनाको न्युनिकरण गर्न भ्याक्सिन ल्याएर जनता जोगाउनु पर्ने बताए । यो भिडियो धेरै भन्दा धेरै सेयर गर्दै दबाब बढाउन आवश्यक रहेको उनले बताए । covid 19 vaccine for nepal