Duration 4:32

Sabitra Bhandari। साम्बासँगको कुराकानी | Women football Player

3 846 watched
0
275
Published 23 Jun 2021

राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड भण्डारीले यस वर्षको सुरुवातमा भएको महिला लिगमा चोट बोकेकी थिईन् । विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए । सोही अनुसार एन्फाले कतार फुटबल संघको सहयोगमा दोहास्थित अस्पेटार अस्पतालमा उपचारको प्रबन्ध मिलाएको हो । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 18