Duration 7:20

Unko Preeti | | उनको प्रीति | | By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal

16 508 322 watched
0
229.6 K
Published 14 Sep 2020

Unko Preeti || उनको प्रीति || By Narayan Rayamajhi, Rachana Rimal - Prabin Bedwal #Unko_Preeti #Narayan_Rayamajhi #Rachana_Rimal #Prabin_Bedwal गीत उनको प्रीति.. - Unko Preeti रचना राष्ट्रकवि माधव प्रसाद घिमिरे - Rashtra Kavi Madhav Prasad Ghimire संगीत नारायण रायमाझी - Narayan Rayamajhi गायक प्रविन बेडवाल - Prabin Bedwal गायिका रचना रिमाल - Rachana Rimal पहिलो गायक÷गायिका जगदिस समाल /सपना श्री - Jagadish Shamal , Shapana Shree संगीत संयोजन बि.बि. अनुरागी, - BB Anuragee मिक्सिङ्ग श्याम श्वेत रसाईली - shyam sweet rasaily बासुरी रत्न बि.क. - Ratna B.K. मेकअफ बिर्मा खड्का - Birma Khadka छायाकंन/सम्पादन मिराज अर्याल - Miraj Aryal कलाकार उदिराम खड्का - Udi ram Khadka बिन्दु खड्का - Bindu Khadka बिबेक खड्का - Bivek Khadka मनोज खड्का - Manoj Khadka राकेश सोनी - Rakesh Soni धन्यवाद पारस रायमाझी - Paras Rayamajhi उनको प्रीति पैले हो की , मेरो प्रीति पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले यती राम्रो मुहार हजुर, पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो उनको नजर पैले हो की , मेरो नजर पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले एउटा पर्दा उघारे झै दुईतिर हाँसी पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले बेनीघाटमा उनीसित भेट भयो अस्ति आज लाग्छ सधैभरी संगै थीईन जस्ती उन्को अर्पन पैले हो की मेरो अर्पन पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले Copyrights Reema Films pvt.ltd Contact: 01-4226994 Location:Babarmahal,Kathmandu,NEPAL यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Category

Show more

Comments - 8239