Duration 1:56

School_of_democracy स्कुल अफ डेमोक्रेसी स्याङ्गजाद्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तर

82 watched
0
8
Published 17 Sep 2020

#स्कुल_अफ_डेमोक्रेसी स्याङ्गजा द्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण जिल्लामा भर्खरै मात्र आफ्नो संगठनको प्रक्रिया पूरा गरेको सस्थाले उक्त स्टेण्ड केही स्थानीय तहमा वितरण गरिएको छ भने केहीमा वितरणको तयारीमा रहेको सस्थाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म #कालीगण्डकी_गाउँपालिका, #गल्याङ_नगरपालिका, #चापाकोट_नगरपालिका, #वालिङ्_नगरपालिका, #भिरकोट_नगरपालिका, #पुतलीबजार_नगरपालिका, #फेदिखोला_गाउँपालिका, #आधिखोला_गाउँपालिका र #अर्जुनचौपारी_गाउँपालिका मा वितरण गरिएको छ भने #हरिनास_गाउँपालिका र #बिरुवा_गाउँपालिका मा छिट्टै वितरण गर्ने तयारीमा रहेको बताउनुभयो ।

Category

Show more

Comments - 1